फेरी विकिनी अवतार कै कारण सामाजिक संजालमा भाइरल हन्सिका !!

हाम्रो सन्देश संवाददाता

भारतकाे साउथ सिनेमाकी नायिका हन्सिका मोटवानी आफ्नो बोल्ड लुकका कारण चर्चामा छिन् ।

इन्टरनेटमा हन्सिकाका बोल्ड लुक भाइरल हुन्छन् । हन्सिकाको भिडियो समेत इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेको छ । हन्सिका सोसल मिडियामा समेत निकै एक्टिभ छिन् । उनी आफ्नै इन्स्टाग्राममा ग्ल्यामर एबं बोल्ड फोटो र भिडियोहरु सेयर गरिरहन्छिन् ।

उनले साउथ सिनेमाका धेरै सुपरहिट फिल्ममा काम गरेकी छन् । बाल कलाकारका रूपमा उद्योगमा आएकी उनले टीभी सिरियलमा पनि काम गरेकी छन् ।उनी हिन्दी फिल्म कोई मिल गयामा पनि देखिएकी थिइन् । फिल्ममा उनी ऋतिक रोशन र प्रीति जिन्टासँग साथ देखिएकी हुन् ।

भारतमा विभिन्न कारण नायक नायिकाहरु सामाजिक संजालमा भाइरल भैइरहेको पाइन्छ भने इन्स्टामा राखिएकै तस्बिरका कारण मिडियाहरुलाई समेत हट केक बन्न पुगेको हुन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।