गलत प्रचार गर्नेमाथि आ’क्रोशित हुँदै खोज्नलाई भाइरल लिम्बु जोडी काठमाडौँमा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ६, पुस ।

अहिले धेरै नै उमेर अन्तरका वृद्ध र युवती बिचको बिबाहले सामाजिक संजालमा तहल्का पिटिरहेको छ । जताततै उनिहरुकै चर्चा चुलिदै गएको छ । धेरैले माया प्रेममा उमेरले छेक्दैन भनेका छन भने धेरैले सम्पतिका लागी ती २१ बर्षकि युवती ६८ बर्षका वृद्धसंग बिबाह गरेर आएकी भनेका छन ।

वृद्धका घरमा दुई छाक खान लाउन पनि पुग्ने सम्पती छैन । धेरै नै गरिबीमा परेका वृद्धले आफ्ना नाती नातिनिको बिजोक देख्न नसकेर बिबाह गर्नुपर्ने बाध्यता भएको बताए ।उनै मोहन लिम्बुका छोराको कलेजो, मृगौला र अल्सर सम्बन्धि बिरामी छन् । बिगत ४ महिना देखि उनि यिनै रोगको अस्पतालमा उपचार गराई रहेका छन् । उनले आफ्नो आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा कठिनाई भइरहेको बताएका छन् ।

भाइरल जोडीको छोरालाई पर्यो ठुलो आपत परेको छ । ‘म बाच्न चाहन्छु’ भन्दै मिडियामा आएका भाइरल लिम्बु जोडीका छोराको उपचारका लागि उनीहरु काठमाडौँ आएका छन् । गलत प्रचार गर्नेमाथि आ’क्रोशित हुँदै आफ्नो छोराको राम्रो औषधि उपचार होस् भनेर आफु काठमाडौँ आएको बताएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।