दुनियालाई रुवाउने केशब भट्टराईका १५ वर्षे छोराले लेखे यस्तो हृदय बिदारक स्ट्याटस

हाम्रो सन्देश संवाददाता

पुस ४ , काठमाडौँ ।

म’र्ने कसैलाई रहर हुँदैन तर न’मरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुँदैन । यो गीत डा कृष्णहरि बरालले रहरले लेखेका होइनन् ।

समाजका कर्थाथहरुलाई टपक्क टिपेर गीतकार बरालले अन्य गीतहरु जसरी नै शृजना गरेका हुन् । जुन गीत कालजयी बनेको छ ।

अहिले सुख पर्दा होस् वा दुख पर्दा मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुँदैन बजीरहेकै हुन्छ । गुञ्जीरहेकै हुन्छ ।

अझ मानिसहरु जब सँधैका लागी बिदा हुन्छन् यो गीत ठोक्किन आइपुग्छ । बाल गायक प्रेम परियारले गाएको यो गीत यतिबेला चलचित्र विकाश बोर्डका अध्यक्ष तथा निर्माता केशब भट्टराईको जीवन लागू भएको छ ।

बाबुलाई अल्पायुमा नै गुमाएका छोराले बाबुको सम्झनामा एउटा भावुक स्टाटस लेखेका छन् ।

जुन स्टाटसले धेरैलाई भावविह्वल बनाएको छ । गत आइतबार राती उनी हृदयघातका कारण निधन भएको हो । पढनुहोस् केशवका छोरा निस्कले लेखेको यो स्टाटस

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।