यी प्रेम जोडीको सार्वजनिक यातायातमा अश्लि’ल हर्कत सामाजिक सञ्जालमा गा’लीको बर्षा (भिडियो सहित)

हाम्रो सन्देश संवाददाता

सार्वजनिक स्थलमा अ श्लि ल हर्कत देखाउँदा प्रहरीले गिरफ्तार गरेको घटना आइरहन्छन् ।कहिले बसमा त कहिले एयरप्लेनमा, यस्ता घटना भइरहेका छन् । हालै मात्र यस्तै अर्को घट’ना सार्वजनिक भएको छ ।

बसभित्रै चु म्ब न गरिरहेका एक प्रेम जोडीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घ टना दिल्लीको हो ।

दिल्ली मेट्रोमा एक प्रेम जोडी एकआपसमा चु म्बनमा रमाइरहेको देख्न सकिन्छ । भिडियो सोही मेट्रोमा रहेकामध्ये अन्यले बनाएका हुन् । यो मेट्रो ट्रेन भित्र यी नालायक २ प्रेमी प्रेमिकाको हर्कतले सारा यात्रुहरूको दिमाग तताएको छ ।

ह..ग्नेलाइ भन्दा देख्नेलाइ ला ज भने जस्तै भएको उक्त दृश्य यति बेला सामाजिक सञ्जा लमा भाइ रल बनेको छ ।

अहिले स्थानीय प्रहरीले ती प्रेम जोडी वि रुद्ध मुद्धा दर्ता गरेको छ । तपा इहरू पनि १८ बर्ष पुरा भैसक्नु भएको छ भने मात्रै यो भिडियो हेर्दा राम्रो हुनेछ ।

भिडियो हेर्नुहोस्

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।