यी अं’ग छोएपछि महि’ला हुन्छन् शा’रीरिक स’म्बन्धका लागि तयार

हाम्रो सन्देश संवाददाता

शारीरिक सम्बन्ध अनिवार्य र एउटा जैविक आवश्यकतासँग जोडेर व्याख्या हुने गरेको छ । आफ्नो जोडीमा शारीरिक सम्बन्ध राम्रो बनाउनका लागि एकअर्काको रुची बुझ्न जरुरी हुन्छ । त्यसैले के गर्दा आफ्नो पार्टनर शारीरिक सम्बन्धका लागि तयार रहेको हो भन्ने कुराको ख्याल गर्नु आवश्यक हुन्छ ।

खासगरी केटाले केटीलाई कुन अंगका कारण आफू प्रति आकर्षित हुन्छन् भन्ने कुरा जान्न जरुीि हुन्छ । महिलाहरु शारीरिक सम्बन्धका लागि तयार रहनका लागि धेरै समय लिन्छन् । आज हामीले महिलाहरु उत्तेजित हुने केही उपायका बारेमा जानकारी दिदैछौँ ।

महिलाहरुमा आफ्नो बुटुकको पछिको भागमा छोएमा आनन्द मान्ने स्वभाव हुन्छ । त्यसैले पुरुषले स्पर्श गरेमा महिलाहरु उत्तेजित हुन्छन् । त्यस्तै महिलाहरु घुडाको पछिपट्टि छोएमा पनि शारीरिक सम्बन्ध कायम गर्न इच्छुक भएको बुझ्नु पर्छ ।

घाँटीको पछाडीको भागमा चलाएमा पनि महिला उत्तेजित हुने विभिन्न अध्ययनले देखाएको छ । ओठमा चुम्बन गर्दा पनि महिलाहरु आकर्षित हुने गरेका छन् ।
तर यी सबै कुराहरुमा शारीरिक आकर्षण, शान्त वातावरण, दुवैले एकअर्कालाई गरिने सम्मान लगायतका कुराहरुले ठूलो अर्थ राख्छ । शारीरिक सम्बन्धका लागि सबै भन्दा पहिले दुवैजनाबीच सुमधुर सम्बन्ध हुनु आवश्यक हुन्छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।