आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस पुग्यो तोलाको ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ मङ्सिर ।

आज आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा ४ सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।