काठमाडौंमा भूकम्पको धक्का महशुस

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ मङ्सिर ।

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार साँझ ७ बजेर १६ मिनेटमा भूकम्प गएको हो । विस्तृत विवरण आउन बाँकी छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।