१३ बर्षिय बालिका ब*ला*त्कार गर्ने नेक*पाका ने*ता प*क्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, मंसिर १९ ।

१३ बर्षिय बालिका ब’ला’त्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले प’क्रा’उ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि ब’ला’त्कार गर्ने संगीत सुनुवार प’क्रा’उ परेका हुन् । सुनुवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय ने’ता समेत हुन् ।

पी’डितका परिवारले दिएको कि’टानी जा’हेरेको आधारमा ४० वर्षीय सुनुवारलाई प’क्रा’उ गरेर अ’नुसन्धा’न अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिनुभयो । कक्षा ७ मा अध्ययनरत ती बालिकामाथि सुनुवारले मंसिर २ गते ब’ला’त्कार गरेको पी’डित परिवारले बताएका छन् ।

ब’लात्का’रपछि ड’राइडराई घर पुगेकी ती बालिकाले बाध्य भएर आमालाई सबै कुरा सुनाएकी थिइन् । पटक–पटक बोलाउँदै सुनारले ती बालिकालाई ब’ला’त्कार गरेको प्रहरीको प्रारम्कि अ’नुसन्धा’नबाट खुल्न आएको छ ।

घ’टनाको विषयमा छोरीले सबै कुरा सुनाएपछि बालिकाकी आमाले प्रहरी चौ’की’ बाम्तीमा उ’जुरी दिइन् । घ’ट’नाबारे उ’जु’री परेपछि सुनारलाई खोज्न प्रहरी परि’चा’लन भयो । अन्ततः सोमबार साँझ प्रहरीले सुनुवारलाई उनकै घरबाट प’क्रा’उ गरेको हो । प’क्रा’उ परेका सुनुवारले आफूले ग’ल्ती गरेको स्वी’का’र गरेका छन् ।

प्रह’रीले ब’लात्का’रको कि’टानी जा’हेरीका आधारमा सुनुवारलाई प’क्रा’उ गरी अनु’सन्धा’नको लागि हि’रा’सतमा राख्न रामेछाप जिल्ला अ’दालत’बाट सात दिनको म्याद दिएको छ । प्रहरीका अनुसार बालिका ब’ला’त्का’र गर्ने सुनवारलाई दस देखि १५ बर्ष जे’ल सजाई हुनेछ ।

पी’डि’त बालिका र ब’लात्का’रमा संलग्न सुनुवारको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको छ । स्वास्थ्य परीक्षणबाट सुनुवारले बालि’का’माथि ब’ला’त्कार गरेको रि’पो’र्टले देखाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।