कास्की उपचुनाव ताजा अपडेट: दोब्बर बढी मतले बिद्या अगाडी !

हाम्रो सन्देश संवाददाता

मंसिर,१५ काठमाडाैँ ।

प्रतिनिधीसभा सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनको पछिल्लो मतपरिणाम प्राप्त भएको छ । उक्त परिणाम अनुसार नेकपातर्फकी उम्मेदवार विद्या भट्टराई झण्डैं दोब्बरले अग्रता लिईरहेकी छन् भने नेपाली कांग्रेसका खेमराज पौडेलले उनलाई पछ्याईरहेका छन् ।

भट्टराईले ६७९५ मत पाउँदा कांग्रेसका पौडेलले ३०९४ मत पाएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।