भक्तपुरमा काँग्रेस चम्कियो, फराकिलो अग्रता

हाम्रो सन्देश संवाददाता

मंसिर,१५ काठमाडाैँ ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल कंडेलले अग्रता फराकिलो बनाएका छन् । उनले करीब २२ हजार मत गन्दा २४ सय ३६ मतको अग्रता बनाएका छन् ।

उनले १०३९५ मत ल्याउँदा नेकपा उम्मेदवार डिपी ढकालले ७ हजार ९५९ मत ल्याएका छन् । यस्तै मजदूत किसान पार्टीका निरज लवजूले २२ सय ४७ मत ल्याएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।