कस्तो रहला त तपाइँको आजको दिन, हेर्नुहोस् आज मंसिर १४ गते शनिबारको राशिफल !

हाम्रो सन्देश संवाददाता

वृषः वृष राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आज भाग्यले साथ दिनेछ । आज बितेका दिनमा जस्तो लाभबाट बन्चीत हुनुहुनेछैन । आज विशेष लाभको अवसर मिल्नेछ । आज यात्राबाट लाभ मिल्नेछ ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आज शत्रुहरुबाट रचेको ष्डयन्त्रबाट सावधान रहनुहोस । आज कुनै विशेष निर्णय लिनबाट बच्नुहोस । आफना वस्तुहरु सम्हालेर राख्नु राम्रो हुनेछ । आज कुनै चिज गुम्ने दिन रहेको छ ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन मंगलमय रहनेछ । आज जोखिमपुर्ण क्षेत्रबाट पनी लाभ मिल्नेछ । कार्य क्षेत्रमा दिन राम्रो रहनेछ । सबैतिरबाट लाभ मिल्ने दिन रहेको छ । परिवारमा शुखको माहोल बन्नेछ ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आज केही प्राप्ती हुने दिन रहेको छ । आज रोकिएको धन प्राप्ती हुनेछ । आज शुभ सुचना मिल्ने दिन रहेको छ । आज केही प्राप्त हुने दिन रहेको छ । आज उपहार मिल्नेछ ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । प्रिय व्याक्तीसंग भेट हुनेछ । आज आसपासका व्याक्तीहरुसँगको सम्बन्ध राम्रो रहनेछ । आज सफलता मिल्नेछ । परिवारले साथ दिनेछन ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आज सावधानी अपनाएर काम गर्नु राम्रो हुनेछ । आज कोशिस गर्दा सफलता मिल्नेछ । बोलीमा नियन्त्रण अपनाउनुहोस । काम पुरा गर्नुहुनेछ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन लाभदायक देखिन्छ । आज तपाईको छबी राम्रो बन्नेछ । पराक्रमको बलमा सफलता मिल्नेछ । आज परिवारमा सम्बन्ध राम्रो बन्नेछ । धर्म गर्दा लाभ मिल्नेछ ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन मध्यम रहनेछ । आज बिभिन्न आर्थिक क्षेत्रमा सम्हालिएर काम गर्नुहोस । आज गलत निर्णयले गर्दा हानी हुनेछ । आज अरुको कुरामा विस्वास नगर्नु नै राम्रो हुनेछ ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आज रोकिएका काम पुरा हुनेछन । आज तपाईको काम बन्नेछ । आज नयाँ व्यापार गर्नेहरुका लागी राम्रो दिन रहेको छ ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आज खर्च नगर्नुहोस । आज रिस गर्दा हानी पुग्छ । अरुको कुरामा भरोसा नगर्नुहोस । तनावको माहोल बन्नेछ । सतर्कता अपनाउनुहोस ।

मिनः मिन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आज शुभ दिन रहेको छ । आज तपाईले गरेका कामले गती पक्रिनेछन । आज मनले चाहेको काम गर्नु राम्रो हुनेछ । लगानी गर्नु लाभदायक हुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।