कर्जा नतिरेपछि ऋणीको घरजग्गा लिलामी गर्दै नेपाल बैंक (सूचनासहित)

हाम्रो सन्देश संवाददाता

मंसिर,९ काठमाडौं ।

नेपाल बैंक लिमिटेडको शाखाबाट कर्जा लिइ समयमै साँवा र व्याज नतिरेपछि असुलीको लागि सुरक्षणमा रहेको घरजग्गा लिलामी गर्ने भएको छ ।

बैंकले बुधबार एक सूचना गरी बुधरबाटै लागूहुने गरी ३५ दिन भित्र ऋणीले सम्बन्धीत शाखामा सम्पर्क राखी कर्जा चुक्ता  गराउन अन्तिम मौका समेत दिएको छ ।

यदि यो समयभित्र कर्जा चुक्ता नगरे सुरक्षणमा रहेको घरजग्गा लिलामीमा राखिनेछ ।

यी हुन् समयमा कर्जाको साँवा र व्याज नतिर्ने ऋणिहरु? 

यी हुन् समयमा कर्जाको साँवा र व्याज नतिर्ने ऋणिहरु? 

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...