यस्तो छ नयाँ मन्त्रीमण्डल, कसले पाए कुन मन्त्रालय ? (पूरा नामसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं,५ मङ्सिर ।

मन्त्रीमण्डल हेरफेरको लामो हल्लापछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदको निम्नानुसार नियुक्ति, कार्यविभाजन र हेरफेर गर्नुभएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।