लघु चलचित्र शंका युट्युव च्यानल मार्फत सार्वजनिक (हेर्नुस् भिडियो )

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

लोग्नेस्वास्नीबीच शंकाका कारण हाम्रो समाजमा कस्तोसम्म घटना घट्छ र नतिजा ल्याउँछ भन्ने विषयमा आधारित शंका नामक लघु चलचित्र युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । शंकाको कारणले उब्जाउने तनाबग्रस्त वातावरणलाई चलचित्रमा देखाइएको छ । लघु चलचित्रमा पुनम विशुंखे, अर्जुन खनाल, नवराज चौलागाईं, सुशील पाण्डे तथा अनमोल थापाको भुमिका देख्न सकिन्छ । नवराज क्षितिजको कथा पटकथा रहेको उक्त लघु चलचित्रलाई क्रमशले निर्देशन गरेका हुन् भने छायाङ्कन गणेश कँडेल तथा सम्पादन रेन्डम आर्टिस्टले गरेका छन् ।

भिडियो तलको लिंकमा हेर्नुहोला…..

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।