नियमित शारी*रिक सम्प*र्कले रोग प्रतिरोधी क्षमता कसरी बढ्छ ? यस्तो छ डाक्टरको भनाइ

हाम्रो सन्देश संवाददाता

रोग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रोगप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ । यसै मेसोमा विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने सक्रिय जीवन बिताइरहेको मानिसहरुको रोगप्रतिरोधी क्षमता राम्रो हुने गर्छ ।

ती अध्यनहरुले देखाए अनुसार हप्ताको एकाध पटक सक्रिय यौ*न जीवन बिताउने मानिसहरुको रोगप्रतिरोधी क्षमतामा राम्ररी अभिबृद्धि हुने गर्छ । कतिसम्म भने, त्यस किसिमको यौ*न सक्रियताले पुरुषको मुटु स्वस्थ रहने र तिनमा हृदयघात हुने सम्भावना ५० प्रतिशत नै घटेर जान्छ ।

अध्ययनले देखाएअनुसार आधा घण्टाको सक्रिय शारी*रिक सम्प*र्कले एउटा व्यक्तिमा २०० क्यालोरीसम्म उर्जा खर्च हुने गर्छ । जसको फलस्वरुप, उनीहरुमा हृदयघात हुने सम्भावना कम भएर जान्छ । वास्तवमा, शारी*रिक क्रियाकलापको दौरानमा शरीरमा इन्ड्रोफिन ह*र्मोन निस्काशित हुन्छ । यो हर्मो*नले मानिसलाई शान्त रहन र राम्ररी सुत्न समेत मद्दत गर्छ ।

फलतः हाम्रो शरीर स्वतः स्वस्थ रहन पाउँछ । नियमित शा*रीरिक क्रियाकलापले महिलाको गर्भा*शय स्वस्थ रहन तथा महिना*वारीको बेला हुने पीडा, बाथ तथा अन्य सामान्य दुखाइहरुलाई समेत कम गर्न मद्दत पुग्ने अध्ययनहरुले देखाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...