ह्वात्तै घटेयो सुन चादिको मुल्य हेर्नुहोस आज कति छ।

हाम्रो सन्देश संवाददाता

काठमाडौं , १ कात्तिक ।

आज नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । बिहिबार प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा नै कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैंयामा कारोबार भैरहेको छ । त्यस्तै आज चादीको भाउ भने घटेको छ, हिजो प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको चादीको भाउ आज घटेर ८४५ पुगेको महासंघले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...