पत्रकार रवि लामिछाने विरुद्धको मुद्दा खारेज

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ असोज ।

सञ्चारकर्मी रवि लामिछाने विरुद्ध दर्ता गरिएको अदालतको मानहानी स*म्बन्धी मुद्दा खारेज भएको छ । रवि लामिछाने र नेपाल प्रहरीका निलम्वित डिएसपी अंगुर जिसी विरुद्ध दर्ता गरिएको अदालतको मा*नहानी सम्बन्धी मुद्दा जिल्ला अदालत कञ्चनपुरले खारेज गरिदिएको हो । अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता लि*ने र दिने गरेर अदालतको मानहानी गरेको भन्दै दि*लीप सिंह विष्टका दाइ खड्गसिंहले उनीहरु विरुद्ध रिट दायर गरेका थिए ।

सोही रि*टमाथि सु*नुवाइ गर्दै जिल्ला अ*दालत कञ्चनजपुरका न्या*याधशीश गोपाल बास्तोलाको ए*कल इ*जलासले उ*जुरी खा*रेज गर्ने आ*देश दिएको हो । उता सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको नि*वेदन उ*पर उच्च अ*दालत हेटौंडाको इ*जलाशमा दशै पछिको पहिलो बिहीवार हुने भएको छ । जिल्ला अदालत चितवनले भाद्र ९ गते सञ्चारकर्मी द्व*यलाई क्रमश ५ लाख र ३ लाख रुपैयाँ साथै रुकु कार्कीलाई सा*धारण ता*रेखमा रि*हा गरेको थियो । जिल्ला अदालत चितवनले ध*रौटी ज*मानीमा रि*हा गरेको वि*रुद्धमा सञ्चारकर्मी द्व*यले उ*च्च अदालत हेटौंडामा नि*वेदन द*र्ता गराएका थिए ।

स*रकारी वकीलको का*र्यालयको मि*सिलमा रुकु कार्की (अस्मिता) लाई समेत प्र*तिवादी बनाईएकोले प्र*तिवादी कार्कीका त*र्फबाट अधिवक्ता रामकृण देउलाले आजको ब*हस, सु*नुवाई स्थ*गित गरी पाउँ भनी गत भाद्र २६ गते उ*च्च अदालत पाटन, हेटौंडा इ*जलाशमा नि*वेदन दिएको हुनाले आजको ब*हस स्थ*गित भएको उ*च्च अदालत हेटौंडाका प्र*वक्ता अमृत घिमिरेले बताएका छन् ।प्र*वक्ता घिमिरेका अनुसार भोलि शुक्रबारबाट दशैंको बि*दा स*किएपछि मा*त्रै अदालत खु*ल्ने भएकोले यस मु*द्दालाई पे*शी च*ढाईने र सोपछि मात्रै सु*नुवाईको मिति त*य हुने बताएका छन् ।

उनका अनुसार हेटौंडा इ*जलाशमा त*ल्लो त*हको अदालतको वि*षयमा गरिने सु*नुवाई वा ब*हस प्रत्येक विहिबार मात्रै हुने का*र्यतालिका भएकाले स*म्भवत आश्विन ३० गते ब*हस तथा सु*नुवाई हुने स*म्भावना रहेको बताएका छन् ।सञ्चारकर्मी लामिछाने र कँडेलले चितवन जिल्ला अदालतको आ*देश बे*रितको रहेकोले फौ*जदारी का*र्यविधि सं*हिता २०७४ को द*फा ७३ ब*मोजिम जिल्ला अदालतको आ*देश ब*दर गरी सा*धारण ता*रेखमा रहि मु*द्दा पु*र्पक्ष गरी पा*ऊँ भनी भाद्र १७ गते उ*च्च अदालतमा नि*वेदन द*र्ता गराएका हुन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।