नायिका सुनोना चक्रवर्तीकाे बिकिनी तस्वीर भाइरल

हाम्रो सन्देश संवाददाता

एजेन्सी-

कपिल शर्मा शाेबाट चर्चामा आएकी नायिका सुनोना चक्रवर्ती अहिले थाइल्याण्ड भ्रमणमा रहेकी छिन् ।

भ्रमणका क्रममा उनले अत्यन्तै बोल्ड तस्वीर सार्वजनिक गरेकी छिन् । उनले विदाको समयमा थाइल्याण्डमा नदी किनारामा बिकिनी तस्वीर सार्वजनिक गरेकी छिन् ।

तस्वीरमा सुमोनाले खुट्टामा रहेको ट्याटू देखाएकी छिन् । जुन तस्बीर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘हेलो सन्डे ।’

यसभन्दा पहिला उनले वर्षामा भिजिरहेको तस्वीर सार्वजनिक गरेकी थिइन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।