अरुले सानो गल्ती गरेपनि खेदो खन्ने रवि लामिछाने ससुराको ओम अस्पतालले मान्छे मार्दा किन चुप ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ असोज ।

काठमाडौँ उपचारका नाममा पटकपटक मान्छे मार्ने चावहिलको ओम अस्पताल बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । सर्वसाधारण जनतालाई अत्यन्तै महंगो शुल्क लिएर उप*चार गराउने ओम अस्पतालले महिनामा एकजना मानिसलाई यसरी नै अकालमा मा*रिरहेको छ । हालैमात्र धादिङकी एक महिलाको पत्थरीको उप*चारका क्रममा ज्या*न गएको छ ।

यो त एउटा उदाहरणमात्र हो, यसरी नै अरु धेरै बिरामीहरु उप*चारमा जाँदा डराउनुपर्ने अवस्था छ । सामान्य रोग लागेर गएपनि ज्या*न नै जोखिममा पर्न थालेपछि अहिले अस्पतालमाथि अनेकौं प्रश्न उब्जिएको छ । जटिल बिरामी भएर उप*चार गर्दागर्दै असफल भएर नि*धन हुनुभन्दा पनि डाक्टरहरुको हेलचेक्रयाँईले बिरामीको नि*धन हुने गरेको छ ।

उप*चारमा हेलचेक्रयाँई गरेर नि*धन भएपछि पी*डितलाई ठूलो रकम दिएर मिलाउने प्रचलन छ । अस्पतालले मानिसको जिवनलाई पैसासँग साटेको छ । यो अस्पतालमा महंगो शुल्कसमेत तिर्नुपरेको छ । सरकारी निकायले यसबारे चासो देखाएको छैन । मन्त्रालय र सरोकारवाला निकाय पनि सेटिङमा चल्ने गरेका छन् ।

लाप*रवाही गर्ने अस्पताललाई कुनै कार*वाही नगरेका कारण अस्पतालले दैनिकजसो मानिसको जिवनमा खेलवाड गर्दै आएका छन् । यो अस्पतामा रवी लामिछानेका ससुरा उद्धब पौडेल सहित अरु धेरैको लगानी रहेको छ । अरुले सानो ग*ल्ती गरेपनी खेदो खन्ने लामिछाने आफ्नो ससुराको अस्पतालले महिनैपिच्छे मान्छे मा*र्दा पनि चूँ समेत बोलेका छैनन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।