रियल मड्रिडले सेभियालाई १–० ले हरायो

हाम्रो सन्देश संवाददाता

एजन्सी ।

६असोज–स्पेनिस ला लिगामा रियल मड्रिडले सेभियालाई १–० ले हराएको छ । च्याम्पियन्स लिगमा रियलले सेभियामाथि कठिन जित हात पार्यो ।
सेभियाको मैदानमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । त्यसो त उसले मौकाहरुको सिर्जना गरे पनि गोल भने गर्न सकेन । दोस्रो हाफमा भने रियलले खेलमा अग्रता बनायो ।
उसका लागि करिम बेन्जिमाले गोल गरे । कारभाजेलको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...