यिनै हुन् नारायणीमा हाम फाल्ने उदार पौडेल , जसले हामफाल्नु प्रेमिकासँग यस्तो कुरा गरेका थिए

हाम्रो सन्देश संवाददाता

भरतपुर, ७ असोज ।

कैलाशटोलका २५ वर्षीय उदार पौड्यालले नारायणी पुलबाट हा*मफाले । त्यो दृश्य नियाल्दै थिइन् उदारकै प्रेमिका । ‘हे मेरो उदार… यो के गर्यौ तिमीले… मेरो उदार… यो के गर्यौ तिमीले…’ भन्दै ठूलो स्वरमा डाको छाडेको दृश्य नियाल्नेहरु पनि आँशु थाम्न सकिरहेका थिएनन् ।नारायणी नदीमा बे*पत्ता भएका उदार अझैसम्म फे*ला पर्न सकेका छैनन् । उनकी आमा अहिलेसम्म बेलाबेला अचेत हुन्छिन् । उदारकी प्रेमिकाको अवस्था पनि फरक छैन ।

उदारका छिमेकी तथा नयाँ किरण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेके पाण्डेका अनुसार उदार नारायणघाटको एक प्रतिष्ठित एटुजेट नामक मोबाइल सेन्टरमा काम गर्दै आएका थिए । उनी घ*टनाको तीन दिनअघि काठमाडौँमा एक साता बसेर फर्किएका थिए । काठमाडौँबाट फर्किएका उनी घरमा नगई दलदलेस्थित साथीको घरमा बस्न पुगे ।घ*टनाको दिन बिहान उनले आफ्नी प्रेमीकालाई फोन गरेर अ*न्तिम भेटका लागि आउन आ*ग्रहसमेत गरेका थिए । भरतपुरका हरेक सामाजिक क्षेत्रमा क्रि*याशील पाण्डे भन्छन्, ‘मैले ती युवतीलाई भेटेँ ।

उनीसँग बुझ्दा उनीहरुबीचको सम्बन्ध बिग्रेर हा*मफालेको बुझिएन ।घ*टनाको दुई घण्टा प्रेमीले बोलाएपछि प्रेमिका भेट्न पुग्छिन् ।’पाण्डेका अनुसार करिब २ घण्टासम्म देवदहमा उनीहरुसँगै बसेका थिए ।त्यहाँ उदारले नि*रासाका कुरा गर्दै नारायणीमा हा*म्फालेर ज्या*न फा*ल्ने कुरा गरेपछि प्रेमिकाले आफन्त र उदारका साथीहरुलाई फोन गरेर सम्झाउनका लागि बोलाउँछिन् । उनको आग्रह अनुसार एटुजेट मोइल सेन्टरमा काम गर्ने साथीहरु घ*टनास्थल आइपुग्छन् ।उनीहरुले नारायणी पुलमा उदारलाई भेटेर निकै सम्झा उँछन् ।तर दु*र्भाग्य !

उनीसँग बुझ्दा उनीहरुबीचको सम्बन्ध बिग्रेर हा*मफालेको बुझिएन ।घ*टनाको दुई घण्टा प्रेमीले बोलाएपछि प्रेमिका भेट्न पुग्छिन् ।’पाण्डेका अनुसार करिब २ घण्टासम्म देवदहमा उनीहरुसँगै बसेका थिए ।त्यहाँ उदारले नि*रासाका कुरा गर्दै नारायणीमा हा*म्फालेर ज्या*न फा*ल्ने कुरा गरेपछि प्रेमिकाले आफन्त र उदारका साथीहरुलाई फोन गरेर सम्झाउन

अहिले त्यस्तै ४० वर्ष उमेरकी आमाले दुई छोराछोरी हु*र्काएर बस्नुभएको थियो’, पाण्डे सम्झन्छन् ।आर्थिक रूपले नि*म्न परिवार भए पनि अत्यन्तै प्रतिष्ठित परिवारका रूपमा सबैले लिन्छन् उदारको परिवारलाई ।उदारको हा*ईफाई अलि बढी नै थियो । बुलेट बाइक चढ्थे उनी । परिवारसँग अफिसले दिएको भने पनि आफैले किनेका थिए । पछिल्लो चरण होटल खोल्ने तयारीमा रहेको रहेका थिए उदार ।भरतपुर महानगरपालिका वडानम्बर–११ स्थित कैलाश टोल विकास क्लबका अध्यक्ष तथा अगुवा समाजसेवी रवीन्द्र बरालले पछिल्लो चरण युवा युवतीहरुलाई इ*न्टरनेटले ए*कात्मक सोचको विकास गरेकै कारण आ*त्मह*त्याको क्रम बढेको बताउँछन् ।

बराल भन्छन्, ‘यो खबर दु*खद् छ । पछिल्लो पुस्तामा ए*कात्मक खालको सोच बढेको छ । इ*लेक्ट्रोनिक मिडियामा ह*राउन, परिवारलाई खु*लस्त नभन्ने र आफूले जे सोच राख्यो त्यसै गर्ने, यो राष्ट्रकै चि*न्ताको विषय बनेको छ । यसमा समाजका सबै पक्ष सचेत हुनुपर्ने देखिन्छ ।’ हाम्रो जि*ज्ञासामा उनले थपे, ‘मैले ती युवतीले उदार..उदार.. तिमीले यो के गर्यौँ भन्दै पटक पटक रुँदै चि*च्चाएको देखेको हुँ । पछि प्रहरी कार्यालयमा पनि रुँदै वि*क्षिप्त भएकी थिइन् ।मिल्ने साथी हामफाल्दा पी*डा हुनु स्वाभाविक हो ।’उदार पौड्यालको फेसबुकमा आमा र बहिनीबाहेक अन्य युवतीसँगै तस्बिर देखिँदैन ।

होली खेल्दा त्यस एटुजेट मोबाइल सेन्टरका केही केटी साथी र केटा साथीबीच सा*मूहिक तस्बिर खिचाएको बाहेक ती प्रेमिका भनिएकी युवतीसँग समेत सँगै तस्बिर खिचाएको देखिएन । उनी घुम्नमा शौ*खिन रहेको उनका तस्बिरहरुले पनि देखाउँछ ।उनले विभिन्न खेलबाट मेडलहरु पाएको पनि देखिन्छ भने दिदीको विवाहमा भावु*क हुँदै तस्बिर खिचेका छन् । छोरीको विवाहपछि एक मात्र छोरा उदारको विवाहको पर्खाइमा रहेकी आमा भने अहिले आँशुको पोखरीमा डु*ब्न बा*ध्य छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायण कोइरालाले घ*टनाबारे अनुसन्धान भइरहेको र बे*पत्ताको खोजी कार्य पनि जारी रहेको बताए ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।