कहाँ के गर्दै छिन त ‘ऐश्वर्या’ सुन्दरी गर्ल (तस्विर सहित)

हाम्रो सन्देश संवाददाता

नेपाली चलचित्र ऐश्वर्याबाट चलचित्रमा डेब्यू गरेकी अभिनेत्री दीपिका प्रसाईलाई सम्भावना बोकेकी अभिनेत्रीका रुपमा लिइन्छ ।चलचित्र ऐश्वर्यामा उनले गरेको अभिनय भन्दा बढी उनको रुपको चर्चा चल्यो यो चलचित्रमा भने दर्शकले उनको रुपसँगै अभिनयको तारिफ गरे ।

चलचित्रलाई दर्शककले राम्रै साथ दिए । कैलालीकी दीपिका मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनी चलचित्र ‘छक्का पन्जा ३’मा देखिइन् । उनलाई सम्भावना बोकेकी नायिकाको रुपमा दर्शकले अर्थ्याए

  

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...