दसैंको अग्रिम टिकट बुकिङ : कुन ठाउँको भाडा कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ६ असोज ।

दसैं तिहार नजिकिएसँगै अग्रिम टिकट खुल्ला भएको छ । यात्रुहरुलाई यात्राका लागि सहज होस् भन्दै सरकार र यातायात व्यवसायीको सहमतिमा आजबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिएकाे हाे ।

टिकट काउण्टरमा गएर वा अनलाइनमार्फत पनि बुकिङ गर्न सकिन्छ ।

अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ । काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ । तर कतिपय गाडीवालाले निर्धारित भाडा भन्दा बढी लिने गुनासो यात्रुबाट आउने गर्छ । त्यस्तो गुनासो सम्बोधन गर्न सरकारले भाडा दर तोकिदिएको छ ।

हेर्नुहाेस् कुन ठाउँमा जाँदा कति लाग्छ भाडा ?

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।