तटबन्धले जोगियो बस्ती र बजार

हाम्रो सन्देश संवाददाता

शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार र बादी बस्तीमा चमेलिया नदीको जोखिम बढेपछि बस्ती जोगाउन निर्माण गरिएको तटबन्ध । सुदूरपश्चिम प्रदेश सरकारमार्फत रु एक करोड लगानीमा तटबन्ध निर्माण गरिएको छ । तस्वीर : नरेन्द्रसिह कार्की

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
loading...
Loading...