बाथरोग न्यूनीकरण

हाम्रो सन्देश संवाददाता

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रसुवाले बाथरोग न्यूनीकरणका लागि सञ्चालन गरेको पञ्चकर्म अन्तर्गत स्नेहन सर्वाङ स्वेदन गरिएको एक झलक। डा रामबाबु शाहद्वारा सेवाग्राहीलाई तरिका सिकाउँदै । तस्वीर : ज्ञानेन्द्र न्यापाने

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।