सिस्नो खोस्ने पर्व

हाम्रो सन्देश संवाददाता

बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँमा मनाइने ‘भदोरै सिस्नो खोस्ने पर्व’ मा सुँगुरको साँप्रा बाँधिएको सिस्नोको मुठा खोसाखोस गर्दै मगर समुदायका अविवाहित युवायुवती । पर्वले कुल पितृको उद्धार हुने, गाउँको भलो हुने, रोगव्याधी नलाग्ने, अन्नबाली सप्रने जनविश्वास छ । तस्वीर : रामबहादुर थापा

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।