सात वटा गाई बलात्कार गर्ने युवक प्रक्राउ

हाम्रो सन्देश संवाददाता

जेठ, ९ काठमाडौं ।

भारतमा एक युवक सात वटा गाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । अयोध्याको कर्तालिय बाबा आश्रममा पालिएका गाईसँग सम्भोग गर्दै गर्दा ती युवकलाई रंगेहात प्रक्राउ गरिएको थियो ।

ति युवकले गाई बलात्कार गरिरहेको दृश्य सिसिटिभीमा देखेपछि आश्रमका स्वयंसेवकले ती युवकलाई प्रक्राउ गरेका थिए । घटनापछि प्रहरीलाई खबर गरेपछि ती व्यक्तिले आफु मदिराको नशामा रहँदा त्यस्तो हुन पुगेको बताएका छन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।