ब्वाईफ्रेन्डसँग थाईल्यान्डमा मेलिना

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

पुर्व मिस नेपाल मेलिना जोशी थाईल्यान्ड पुगेका छिन । उनी आफ्नो ब्वाईफ्रेन्ड सुसान्त प्रधानसँग छुट्टी मनाउना थाईल्यान्ड पुगेकी हुन । भखरैमात्र सार्वजनिक गरेको नयाँ सम्बन्धमा उनी निकै खुशी देखिन्छिन ।

उनले सामाजिक सन्जाल फेसबूकमार्फत केही फोटो पनि शेयर गरेकी छिन । जसमा आफ्नो प्रेमीका साथमा उनी निकै रमाई रहेकी देखिन्छिन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।