हेर्नुस कायरतापूर्ण पाँचथर हत्या काण्डको ५ तस्बिरहरु

हाम्रो सन्देश संवाददाता

जेठ,८ काठमाडौं ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा सोमबार राति ९ जनाको विभत्स हत्या ९ जनाको विभत्स हत्या भयो ।

हत्या कसले र के कारणले गर्यो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने संघीय सरकारबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टीम पनि घटनास्थलतर्फ गइसकेको छ ।

घटना के कति कारणले भएको हो त्यो बारेका प्रष्ट कुरा बाहिर आइसकेको छैन । प्रहरी अनुसन्धानको क्रममा रहेको छ।

हेर्नुस यस्तो कहाली लाग्दो हत्या काण्डको घटनास्थलको केही तस्बिर :

 

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।