फेसबुक चलाउन जान्दैनन बिजेताले खोले करोडपति जित्नुको भित्री रहस्य हेर्नुहोस।

हाम्रो सन्देश संवाददाता

नेपालमा यसै वर्ष सुरु भएकोफ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ ले पहिलोपटक करोडपति पाएको छ । शोले गरेको घोषणामा पहिलो करोडपति विराटनगरकाराजीव जैन हुन् । जैन एमबीए डिग्री होल्डर हुन्साथमा उनी क्विज मास्टर पनि हुन् ।१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनलेमहेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए ।उनि निकै ट्यालेन्ट सैलिमा आफुले उतर दिदैआएको थिए।केहि सरल प्रश्नमा भने राजिबअड्किए तर उनलाई सहयोग बिभिन्न सैलिबाटरहयो।उनलाई हामीले पनि १२ प्रश्न गरेका छौ हेरौ उक्त रमाईलो कुराकानी :

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।