ड्युटीमै एक महिला प्रहरीले बर्दी खोलेर बक्षस्थल देखाएपछि…

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

अरुको सुरक्षाका लागि ड्युटीमा खटिएका बेला बर्दी खोलेर स्तन देखाउने एक महिला प्रहरी आफै फन्दामा परेकी छिन् ।

घटना अमेरिकाको टेक्साससँगै सीमा जोडिएको मेक्सिको क्षेत्रमा भएको हो । जहाँ नाडिया गार्सिया नामकी महिला प्रहरीले प्रहरी भ्यानमै टपलेश (स्तन देखिनेगरी अर्ध नग्न) सेल्फी खिचेर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेपछि उनलाई जागिरबाट निकालिएको छ ।

सन्तानकी आमा समेत रहेकी उनले बर्दी लगाएर गस्ती गरिरहेकै बेला आफ्ना बक्षस्थल (स्तन) देखाएर सेल्फी खिचेकी हुन् । स्तन देखिने तस्वीर सार्वजनिक गर्दा जागिर गएपछि उनले फेसबुकबाटै माफी मागेकी छिन् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।